मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्गमा यातायात पुनः सञ्चालन, अवरुद्ध सबै सडक खुले

barnanmedia.com · Sun Nov 01 15:56:10 UTC 2026

अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडक कटान गर्दा अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

निर्माणाधीन बीपी राजमार्गअन्तर्गत पिप्ले र गिम्दीबेसी क्षेत्रमा रोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो । कटान भएको क्षेत्रमा ब्याक कटिङ गरी आज साँझदेखि सडक खुलाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)