नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
sutranews.com · Sun Nov 01 16:29:36 UTC 2026

काठमाडाैं । इजरायलमा बिहीबार सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको राजनीतिक कसरत सुरु भएको छ । तर, कुनै पनि प्रमुख गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत प्राप्त गर्न सकेका छैनन् । यसले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता थप संकटमा परेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)