मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग चिकित्सक संघको माग

baahrakhari.com · Sun Nov 01 16:31:00 UTC 2026

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै संघले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै चार दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)