गाँजा खेती गर्न पाउने सर्वोच्चको फैसलामा के छ ? के गर्न पाइन्छ के पाइदैन
nepallive.com · Sun Nov 01 16:20:00 UTC 2026

काठमाडौ- सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। यसका लागि आवश्यक नियमावली, मापदण्ड तथा कार्यविधि तीन महिनाभित्र बनाउन अदालतले परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ जेठ ४ गते यस्तो फैसला सुनाएको हो। फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)