कुशल आउट हुनु र त्रित-अभिषेकको इनिङ्स नै टर्निङ पोइन्ट बन्यो : विपिन खत्री
ukeraa.com
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरेपछि टोलीका अलराउन्डर विपिन खत्रीले पावरप्लेमा कप्तान कुशल भुर्तेलको विकेट गुम्नु र विपक्षी टोलीका पूर्व सहकर्मीहरूको उत्कृष्ट प्रदर्शन नै हारको मुख्य कारण बनेको बताएका छन्।
जनकपुर बोल्ट्सविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विपिनले खेलका विविध पक्ष, खेलाडीको चोट, अम्पायारिङ निर्णय तथा टोलीको आगामी रणनीतिका बारेमा खुलेर कुरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)