मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब वार्ता गर्न नेपाल चिकित्सक सङ्घको माग

ratopati.com · Sun Nov 01 16:44:34 UTC 2026

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत चार दिनदेखि आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग अविलम्ब वार्ता गर्न जोडदार माग गरेको छ ।

सङ्घले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आजीवन सदस्यसमेत रहेका डा. केसीको अनशन र खस्कँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)