जिशन आलाम कर्णाली याक्समा अनुबन्ध
baahrakhari.com · Sun Nov 01 16:50:59 UTC 2026
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन आलामलाई अनुबन्ध गरेको छ ।
आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)