मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विपिन प्रसाद शर्माको कप्तानीमा नेपालको यू–१९ एसिया कप खेल्ने टोलीको घोषणा

annapurnapost.com · Sun Nov 01 17:00:32 UTC 2026

काठमाडैं : विपिन प्रसाद शर्माको कप्तानीमा नेपालको यू१९ एसिया कप खेल्ने टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ९क्यान० ले विपिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यू– १९ एसिया कप ओमानमा हुँदैछ। नोभेम्बर ५ देखि १४ सम्म हुनेछ।

नेपालले समूह ‘ए’ मा रहेर खेल्नेछ। समूह ‘ए’मा नेपालसँगै भारत, पाकिस्तान र यूएई रहेका छन्। समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन्। नेपालले पहिलो खेल नोभेम्बर ६ मा भारतसँग खेल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)