रेसिङ सान्टान्डरमाथि रियल मड्रिडको सहज जित
ratopati.com · Sun Nov 01 17:22:27 UTC 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रेसिङ सान्टान्डरमाथि ३–० गोलको सहज जित हात पारेको छ ।
सान्टान्डरको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले पहिलो हाफमै तीन गोल गर्दै खेल नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)