मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुलीको फिक्कलमा टिपर दुर्घटना, चारजना घाइते

baahrakhari.com · Sun Nov 01 17:28:54 UTC 2026

काठमाडौं । सिन्धुलीमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

प्रहरीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)