मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

deshsanchar.com · Sun Nov 01 17:00:31 UTC 2026

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)