दाङमा तिहारका लागि फूल तयार
deshsanchar.com · Sun Nov 01 16:03:53 UTC 2026

घोराही (दाङ) – तिहार नजिकिएसँगै दाङमा सयपत्रि फूल ढकमक्क फुलेका छन्। व्यावसायिक रूपमा फूलखेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन्। फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)