मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खैरो हिरोइनसहित दुई जना पक्राउ

ratopati.com · Sun Nov 01 17:51:33 UTC 2026

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)