मध्यावधि चुनावमा ट्रम्पको अग्निपरीक्षा, सिनेटका यी १० सिटमा किन छ नजर ?
baahrakhari.com · Sun Nov 01 18:07:51 UTC 2026

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्प को चुनौती बढाउन सक्ने विश्लेषण गरिएको छ ।
यस चुनावले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) गरी अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन निर्धारण गर्नेछ । यसपटक सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव हुँदै छ । तीमध्ये ३३ नियमित र दुई विशेष चुनाव हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)