डेभिड वार्नर एनपीएल खेल्न नेपाल आइपुगे, काठमाडौं गोर्खाजबाट मैदान उत्रिने
kalakarmi.com · Sun Nov 01 18:06:51 UTC 2026
काठमाडौं- अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न उनी नेपाल आएका हुन् ।
आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिने वार्नरले यस सिजन काठमाडौं गोर्खाजबाट खेल्नेछन्। उनको आगमनसँगै एनपीएलको चर्चा र आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)