पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल
gorkhapatraonline.com · Sun Nov 01 18:12:25 UTC 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
सो पार्टीको ललितपुर जिल्ला समितिले आज महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ, पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)