आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन: प्रमुख काफ्ले
ratopati.com · Sun Nov 01 18:17:04 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन् ।
कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले सडकमा खटिने ट्राफिक प्रहरीले आर्थिक अनुशासन, इमानदारी र प्रहरी आचरणमा कुनै सम्झौता गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)