अमेरिकाको सिनेट चुनावमा डेमोक्र्याट नेतृले नै गरिन् रिपब्लिकन उम्मेदवारलाई समर्थन
annapurnapost.com · Sun Nov 01 19:43:53 UTC 2026

अमेरिका : अमेरिकाको मिचिगन राज्यमा हुन लागेको महत्वपूर्ण सिनेट निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी एक सांसदले आफ्नै पार्टीका उम्मेदवारलाई छाडेर रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेकी छन् ।
डेमोक्र्याटिक पार्टीबाट सिनेटको उम्मेदवार बन्ने दौडमा पराजित भएकी सांसद हेली स्टिभेन्सले आइतबार रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई समर्थन गर्ने घोषणा गरेकी हुन् । उनले चर्चमा आयोजित एक कार्यक्रममा रोजर्ससँगै उपस्थित भएर आफ्नो समर्थन सार्वजनिक गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)