रुसको आक्रमणबाट युक्रेनमा हजारौँ घरमा विद्युत् अवरुद्ध, खेरसोनको युद्धविराम सकिँदै
annapurnapost.com · Sun Nov 01 20:42:19 UTC 2026

युक्रेन : रुसले युक्रेनका चार क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमा आक्रमण गरेपछि लाखौँ मानिस प्रभावित भएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा सयौँ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
शनिबार राति भएको आक्रमणमा भिनित्सिया क्षेत्रमा १३ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको युक्रेनको राज्य आपत्कालीन सेवाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)