मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

barnanmedia.com · Sun Nov 01 21:15:00 UTC 2026

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् ।

भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तूप प्रत्येक १५ मिटर अग्ला छन् । हिमालय क्षेत्रमा पाइने पवित्र बौद्ध स्मारकका रूपमा रहेका यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)