प्रधानमन्त्री शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी
barnanmedia.com · Sun Nov 01 21:35:00 UTC 2026

प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)