मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहुलाई सत्ताबाट हटाउने प्रयासमा आइजेनकोट, नयाँ सरकार गठनका लागि राखे ४ सर्त

barnanmedia.com · Sun Nov 01 21:25:00 UTC 2026

इजरायलमा विपक्षी नेता गादी आइजेनकोटले नयाँ सरकार गठनका लागि चार सर्त राखेका छन्।

इजरायली मिडिया वाईनेटका अनुसार यसमा हरेदी समुदायका लागि सैन्य सेवा अनिवार्य भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)