एनआरएनए रोमानियाको नयाँ कार्यसमितिले लियो शपथ
ratopati.com · Sun Nov 01 22:33:46 UTC 2026

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रोमानियाको नवनिर्वाचित २५ सदस्यीय कार्यसमितिले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेको छ ।
राजधानी बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष गोमा देवी थापा मगरसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधान, उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)