मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु , चार जना घाइते

barnanmedia.com · Sun Nov 01 22:53:44 UTC 2026

स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आइतबार साँझ वालिङ नगरपालिका–९ गाइस्वारामा पल्टिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)