मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेतीमा रमाउँदै रोशन

ratopati.com · Sun Nov 01 23:53:50 UTC 2026

सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् ।

सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउ खेती सुरु गरेका हुन् । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गर्नुभएको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)