पृथ्वीराजमार्गको आँबुखैरेनीमा माइक्रो डिभाइडरमा ठोक्कियो, ११ जना घाइते
deshsanchar.com · Sun Nov 01 23:04:55 UTC 2026

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)