मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशका युवा ब्याटर जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

barnanmedia.com · Sun Nov 01 23:58:17 UTC 2026

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ।

आइतबार जिशनलाई बाँकी खेलका लागि आबद्ध गरिएको कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)