युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु
ratopati.com · Mon Nov 02 00:22:52 UTC 2026

गाजा । एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।
उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको समूहलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा चार वर्षका बालकसहित तीन जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)