मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको एयर रेड अलर्ट एप ह्याक: किभमा विकीरण र आणविक हमलाको झटो सूचनाले सन्त्रास

ratopati.com · Mon Nov 02 00:26:19 UTC 2026

किभ । युक्रेनको हवाइ हमलासम्बन्धी पूर्वसूचना दिने ‘एयर रेड अलर्ट’ एप आइतबार ह्याक भएको छ।

एप ह्याक भएसँगै केही समयका लागि राजधानी किभमा विकीरणको खतरा रहेको झुटा सन्देश प्रवाह भएको युक्रेनी वायुसेनाले जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)