सुनुवाइ समितिको बैठक आज, जापानबाट किन आएन जिज्ञानको विवरण ?
baahrakhari.com · Mon Nov 02 00:28:38 UTC 2026

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुँदै छ । दिउँसो ३ बजे लेखा समितिको हलमा समितिको बैठक बस्दै छ ।
तर, संसदीय सुनुवाइ समितिले जिज्ञानका विषयमा मागेको विवरण भने अझै जापान सरकारले पठाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)