तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
gorkhapatraonline.com · Mon Nov 02 00:35:14 UTC 2026

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ ।
चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने, लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने तथा धार्मिकस्थल र पूजास्थलमा मानिसको भिड बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)