मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

ratopati.com · Mon Nov 02 00:38:27 UTC 2026

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्।

१७ वर्षपछि उनी एउटा हरर चलचित्रमा काम गर्दैछिन्, जसमा ‘बाहुबली’ फेम अभिनेता राणा दग्गुबाती पनि जोडिएका छन्। अभिनेता राणा स्वयंले यो प्रोजेक्टको घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)