सोमबारको विनिमयदर- डलर एकको खरिददर १५१ रूपैयाँ ६३ पैसा
lokaantar.com

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ २२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रूपैयाँ ८७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रूपैयाँ ५१ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)