मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफलः १२ वटै राशिका लागि कस्तो छ दिन ?

kalakarmi.com · Mon Nov 02 00:37:22 UTC 2026

काठमाडौं- आज २०८३ कार्तिक १६ गते सोमवार, तद्अनुसार २ नोभेम्बर २०२६, नेपाल संवत् ११४६ कौलागा अष्टमी । आज कार्तिक कृष्ण अष्टमी, शुभ कौलव अश्लेषा, राधाष्टमी व्रत, गोरखकाली पूजा, व्यापारिक प्रतिष्ठान प्रारम्भ तथा रुद्री जुर्ने साइत, सूर्योदय बिहानः ०६ः१५ बजे, सूर्यास्त साँझः १७ः१९ बजे । अब जानौँ, आजको दिन १२ वटै राशिका लागि कस्तो रहने छ ? कार्य क्षेत्र, व्यापार, प्रेम, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र स्वास्थ्यका दृष्टिले तपाईँको दिन कस्तो रहला ? साथै जानौँ, आजको शुभ उपाय पनि ।

आजको राशिफल

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)