मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडक निर्माणमा देखिएका अवरोध समाधान गर्न स्थानीय प्रशासनले सक्रियता देखाएको छ।

स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल स्थानान्तरणमा देखिएको समस्याले काम प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)