शिवजीको प्रिय दिनमा राशिफल
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक १६ गते सोमबार, इस्वीसंवत नभेम्बर २ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको अष्टमी तिथि दिनमा ४ः५५ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा तिष्य बिहानमा ९ः०८ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुक्ल २७ घटि १३ पलासम्म त्यसपछि शुभ योग लाग्नेछ। करणमा तैतिल रहनेछ। आनन्दादि योगमा धाता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)