बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
barnanmedia.com · Mon Nov 02 00:41:38 UTC 2026

मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्।
हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका अमिताभको वरिपरि कडा सुरक्षा पहरा देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)