कर्णालीबाट एनपीएल खेल्न नेपाल आइपुगे बङ्गलादेशका जिशन अलाम
lokaantar.com
कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।
कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए । उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ । जिशन आइतबार बेलुका काठमाडौं आइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)