मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने

clickmandu.com · Mon Nov 02 00:58:36 UTC 2026

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए । उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)