आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते
himalpress.com · Mon Nov 02 00:58:07 UTC 2026

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।
मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)