लिभरपुललाई हराएर आर्सनल शीर्षमा
kendrabindu.com · Mon Nov 02 01:09:03 UTC 2026
काठमाडौं । आर्सनलले लिभरपुललाई १–० ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा काइ हारभटेजको गोल निर्णायक रह्यो ।
एनफिल्डमा आर्सनल विजयी रहेको यो १४ वर्षयता पहिलो पटक हो । डिफेन्डिङ च्याम्पियनले १६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो र त्यसलाई रक्षा गर्न सफल रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)