आयोजना पुनर्निर्माणमा जुट्यो प्राधिकरण
gorkhapatraonline.com · Mon Nov 02 01:19:11 UTC 2026

भदौ १० को बाढीले क्षतिग्रस्त विद्युत् आयोजना ब्युँताउन नेपाल विद्युत् प्राधिकरणले प्रयास सुरु गरेको छ ।
बाढीका कारण आयोजनामा भएको प्राविधिक तथा आर्थिक क्षतिको आकलन गर्न आयोजनाको सुरुङ तथा विद्युत्गृहभित्र रहेको लेदो तथा अन्य नदीजन्य पदार्थ हटाउन सरसफाइ गर्न थालेको हो । यसका लागि प्राधिकरणका आफ्ना तथा सहायक कम्पनीका आयोजनाको सुरुङ, विद्युत्गृह क्यानल जस्ता संरचनामा थुप्रिएको लेदोसहित ढुङ्गा बालुवा पन्छाउन ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)