एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड वार्नर
barnanmedia.com · Mon Nov 02 00:59:03 UTC 2026
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ आइपुगेका छन्।
एनपीएल तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)