मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगः १४ वर्षपछि एनफिल्डमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

nepalpress.com · Mon Nov 02 01:21:10 UTC 2026

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सन् २०१२ सेप्टेम्बरपछि पहिलो जित निकाल्ने क्रममा आर्सनलले उत्कृष्ट प्रदर्शन गरेको हो । यसअघि एनफिल्डमा खेलेका पछिल्ला १३ खेलमा आर्सनल जितविहीन थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)