मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

kendrabindu.com · Mon Nov 02 01:35:32 UTC 2026

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। एनपीएल तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

वार्नर अब आज (सोमबार) काठमाडौँ गोर्खाजका तर्फबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्रनेछन्। आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)