राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
ratopati.com · Mon Nov 02 01:35:25 UTC 2026

दाङ । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ।
पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू-उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)