नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान
ratopati.com · Mon Nov 02 01:43:06 UTC 2026

काठमाडौँ । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डको कार्यालयले सोमबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी मङ्सिर २१ गतेभित्र आफ्नो दरखास्त पेस गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)