एनपीएलमा आज दुई खेल हुँदै
himalpress.com · Mon Nov 02 01:29:52 UTC 2026
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)