मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा लागेका रोशन

setopati.com · Mon Nov 02 01:48:11 UTC 2026

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरू गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्।

सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रूपैयाँ लगानीमा च्याउखेती सुरू गरेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरू गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)