मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भुवन केसीले १० वर्षपछि किन गरे निर्देशनमा कमब्याक?

ratopati.com · Mon Nov 02 01:53:55 UTC 2026

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन्।

वि.सं. २०७२ मा सफल फिल्म 'ड्रिम्स' निर्देशन गरेका केसी अहिले नयाँ फिल्म 'बाटुलो जुन' मार्फत निर्देशकका रूपमा फर्किएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)